मन्त्री पद्माकुमारी अर्यालको संक्षिप्त जीवनी

नेपाल सरकारका भूमि व्यवस्था सहकारी एवं गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालको जन्म वि.सं. २०२५ साल पुष १८ गते स्याङ्जा जिल्लाको थुमपोखरा–तमादीमा भएको हो ।

समाचार

वर्तमान गतिविधिहरू

सगरमाथाको शिखर पुग्यो उचाई नाप्ने टोली काठमाडौं :

सगरमाथाको उचाई नाप्न गएको सरकारी टोली सगरमाथाको शिखरमा पुगेको छ। नेपालले पहिलोपटक आफ्नै खर्चमा उचाइ नाप्ने कार्यका लागि खटाएको टोली बुधबार...

माननीय मन्त्री पद्माकुमारी अर्यालज्यूको ५ महिने कार्यकालमा हासिल गरिएका प्रमूख उपलब्धिहरु

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा रहेको संघीय सरकारमा वि.सं. २०७५ साल भदौं १८ गते माननीय पद्माकुमारी अर्यालले भूमि व्यवस्था, सहकारी...

सहकारी बजार विकास कार्यक्रम के हो ?

काठमाडौं। ६२ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी बजार विकास कार्यक्रम सार्वजनिक गरेको...

सम्बोधन/मन्तव्य

विचार, अनभूती र सपनाहरु

सहकारी बजार विकास कार्यक्रम के हो ?

काठमाडौं। ६२ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी बजार विकास कार्यक्रम सार्वजनिक गरेको...

आम संचारसंगको अन्तरक्रिया

वालुवाटार जग्गा प्रकरणमा ज्यान लिने धम्की |

कान्तिपुर टेलिभिजनको "सरोकार" कार्यक्रममा माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको विशेष अन्तरवार्ता । 

अतिक्रमित जमिन र भूमाफियालाई ठेगान लाएरै छोड्छु : मन्त्री अर्याल

सगरमाथा टेलिभिजनको STV Chat मा माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल ।अतिक्रमित जमिन र भूमाफियालाई ठेगान लाएरै...

बालुवाटार काण्ड २०४८ सालमै सुरु भएको हो : मन्त्री अर्याल

२६ वैशाख, रामेछाप । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले बालुवाटारको जग्गा अतिक्रमण कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएदेखिनै सुरु भएको...

Facebook

सत्ता र संसद

बसोबास आयोग गठन गर्ने सरकारको तयारी

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्याल "भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्न...

पत्रपत्रिकामा

बालुवाटारको जग्गा छानबिन हुँदैन कि भनेर आशंका गर्नु पर्दैन-मन्त्री अर्याल (अन्तर्वार्ता)

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री निवास बालुवाटार लगायत देशभरीकै सरकारी जग्गा व्यक्तिको नाममा गएको पत्ता लगाइ छोड्ने...